दुर्घटना कम गर्न जगातीदेखि कोटेश्वरसम्म टाईमकार्ड अनिवार्य

काठमाडौँ : उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम…