मुख्यमन्त्री नियुक्ती प्रक्रियाको विरुद्ध एमाले र राप्रपा सर्वोच्च अदालत जाने

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएसँगै एमाले र राप्रपाले विरोध जनाएका छन्…