सुदूरपश्चिमका १० सांसदले गरे एकीकृत समाजवादीको पक्षमा सनाखत, केही सांसदको बाँकी

कैलाली । सुदूरपश्चिम प्रदेशमा एमाले छाडेर १० सांसद नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका छन् ।…