पोखरामा माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुँदै, ५० देशका ५०० बढी खेलाडी आउने

पोखरा । पोखरामा ५ असोजदेखि माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेकवान्दो प्रतियोगिता हुने भएको छ ।…