कला साहित्यको ‘हब’ बनाउनुपर्नेमा जोड

सुर्खेत–सुर्खेतको सिम्ता गाउँपालिकालाई कला र साहित्य पर्यटनको ‘हब’को रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्…