सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरुसँगको छलफल सकियो, कसको नाममा कति उजुरी ?

काठमाडाैं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरुसँग प्रतिनिधि सभाअन्तर्गतकाे संसदीय सुनुवाइ समितिले छलफल सम्पन्न…