सिन्धु्पाल्चोकको देउराली प्राथमिक विद्यालयको केन्द्रमा झडप, एक राउड हवाई फायर

चौतारा, १० मंसिर । सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा झडप भएको छ ।…