राष्ट्रपति भण्डारीको राजनीतिक सल्लाहकारमा प्याकुरेल

काठमाडौँ, ९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक सल्लाहकारमा सुशील प्याकुरेललाई नियुक्त गरेकी छिन्…