कांग्रेसले आजदेखि राजनीतिक प्रस्ताव मस्यौदा संकलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसको राजनीतिक प्रस्ताव मस्यौदा समितिले आजदेखि प्रदेशगत सुझाव संकलन गर्ने भएको छ…