डडेल्धुरामा ढल्यो देउवाको विरासत, रास्वपाका जोशी निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नै कांग्रेस पराजित भएको छ ।…