थारु क्लस्टरबाट कांग्रेस सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमार्फत सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित भएका छन्…