‘समितिको निर्देशनले आइपिओ निष्कासन रोकिनु हुँदैन’

काठमाडौं । संसदीय समितिको निर्देशनले आइपिओ निष्कासन रोकिन नहुने भन्दै सांसदहरूले समितिको ध्यानाकर्षण गराएका छन्…