सप्तरीमा करेन्ट लागेर दम्पतीको मृत्यु

काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपरामा शनिबार बिहान करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।…