सिटिजन्स बैंकको एटीएम फुटाउँदा फुटाउँदै २ जना पक्राउ, धारिलो हतियारसहित यसरी पक्रियो प्रहरीले

काठमाडौँ । एटीएम मेसिनबाट पैसा चोरी गर्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।…