होमस्टेले फेरियो डेढगाउँको दराई बस्ती

नवलपरासी । दराई समुदायले होमस्टे सञ्चालन गरेपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डेढगाउँको परिचय फेरिएको छ ।…