सप्तकोशी किनारमा वेवारिसे अवस्थामा रहेको १८० किलो गाँजा बरामद

उदयपुर । जिल्लाको बेलका नगरपालिका–८ सप्तकोशी किनारबाट प्रहरीले १८० किलो गाँजा बरामद गरेको छ ।…