अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य शिविर

अछाम । अछामको मेल्लेख गाउँपालिका–३ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १०१ अपाङ्गता भएका व्यक्तिले सेवा लिएका छन्…