प्रसिद्ध धर्मगुरु शिवकुमार स्वामीको १११ बर्षमा निधन

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा सोमबार १११ बर्षका धर्मगुरु शिवकुमार स्वामीको निधन भएको छ…