गाजाको विद्यालय परिसरमै इजरायली आक्रमण, राष्ट्रसंघ कर्मचारीसहित १८ जनाको मृत्यु

गाजा । इजरायलले मध्य गाजामा विस्थापित प्यालेस्टिनीले आश्रय लिएको एक विद्यालयमा गरेको हमलामा राष्ट्रसंघका कर्मचारीसहित…