क्यामरुनमा व्यापारिक भवन भत्किँदा ३७ जनाले ज्यान गुमाए

काठमाडौं । क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित एउटा चारतले भवन भत्कँदा ३७ जनाले ज्यान गुमाएका छन्…