विषादीयुक्त आँपले भरियो बजार : विज्ञ भन्छन्– ‘क्यान्सरसम्मको जोखिम’ [भिडियोसहित]

जेठ महिनामै काठमाडौंका ठाउँठाउँमा पाकेका आँप ! त्यो पनि हेर्दा पहेँलो, हेर्दै रहरलाग्दो अनि खाउँखाउँ…