कागेश्वरी मनोहरामा उल्टियो सत्ता, मेयरमा कांग्रेसका कार्की निर्वाचित

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहराको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र कार्कीले जित हासिल गरेका छन्…