अन्तरिम सरकारसँग जनताको माग : ‘कालोधन र भ्रष्टाचार छानबिन गरी राष्ट्रियकरण होस्’

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीसँग सर्वसाधारणले निर्वाचनसँगै भ्रष्टाचार अन्त्य र सुशासनको अपेक्षा गरेका…