रोल्पा पहिरो अपडेट : एकै परिवारका ६ जनाको मृत्यु

काठमाडौं । रोल्पाको गाउँपालिकाको छेर्लबाङमा पहिरोले घर पुरिएर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।…