बदमासी गर्ने कर्मचारीलाई पहिला कारबाही अनि सरुवा

सांसदहरुले बदमासी गर्ने कर्मचारीलाई कारबाही नगरी एकठाउँबाट अर्को ठाउँमा सरुवा गर्ने व्यवस्था हटाइनुपर्ने बताएका छन्…