निर्भया ‘बलात्कार’ का दोषी चार जनालाई मृत्युदण्ड दिइयो

निर्भया सामूहिक बलात्कारका चार जनै अभियुक्तलाई शुक्रबार बिहान मृत्युदण्ड दिइएको भारत सरकारले जनाएको छ ।…