राष्ट्रपति विद्यादेवी भण्डारी पूजापाठका लागि पशुपतिनाथमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार बिहान पूजापाठका लागि हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ पुगेकी छिन् ।…