चिनी उद्योगीलाई उद्योगमन्त्रीको चेतावनी- “किसानको भुक्तानी नदिए हदै सम्मको कारबाही हुन्छ”

काठमाडौँ । चिनी उद्योगीहरुले किसानको पैसा नतिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारबाही गर्ने भएको छ…