पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग

काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ…