नेप्से परिसूचक ९.१९ अंकले वृद्धि, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९.१९ अंकले बढ्दै २,६३१.४८ विन्दुमा पुगेको छ।…