अशोक राणा हिमालयन बैंकमा पुन: सिइओ नियुक्त

काठमाडौं । हिमालयन बैंक (एचबीएल) को प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा पुनः अशोक राणा नियुक्त भएका छन्…