नम्रता श्रेष्ठको प्रष्टीकरण : मुठ्ठीभर मान्छेहरू हात धोएरै लागे, मेरो मौनतालाई कमजोरी नठान्नुहोला

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले शारुक ताम्राकारको आत्महत्या प्रकरणलाई लिएर सार्वजनिक प्रष्टीकरण दिएकी छन् ।…