एक दशकपछि घमेश दुलालले ल्याए ‘वनमा खयर’

काठमाडौं । लोकदोहोरी गायक घमेश दुलालले एक दशकपछि नेपाली लोकदोहोरी क्षेत्रमा पुनरागमन गरेका छन् ।…