कमर्श क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु विजयी, सचिव र कोषाध्यक्षमा नेविसंघको जित

काठमाडौं । नेपाल कमर्श क्याम्पस मिनभवनको स्ववियु सभापतिमा अनेरास्ववियुका विशाल रोकाहा विजयी भएका छन् ।…