एनपीएलको दोस्रो सिजन १७ नोभेम्बरदेखि हुने

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिरमा हुने भएको छ…