अजय बुढाथोकीले नेपाललाई रजतपदक दिलाए

काठमाडौँ– इन्डोनेसियामा भएको चौँथो भोभिनम एशियन च्याम्पियनसिपमा नेपालका अजय बुढाथोकीले रजत पदक हात पारेका छन्…