अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल : पहिलो हाफमा बंगलादेशलाई अग्रता

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ सकिँदा नेपाल बंगलादेशसँग १-० गोलले पछाडि परेको छ…