थ्री नेसन्स कप : फाइनल पुग्न नेपाललाई बराबरी खेलेपनि हुने, भुटानलाई जित्नैपर्ने दवाब

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गतको दोस्रो खेलमा नेपालले आज मंगलबार भुटानको सामना गर्दैछ…