ड्युटीमा बसेका प्रहरीलाई लकडाउन उल्लङ्घन गर्ने व्यक्तिले थुके, प्रहरीमा कोरोना परीक्षण

बेलायत - ड्युटीमा बसेका प्रहरीलाई लकडाउन उल्लङ्घन गर्ने व्यक्तिले थुकेपछि उनमा कोरोना परीक्षण गरिएको छ…