काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लागेको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्नु राज्यका निकायको दुरुपयोग भएको नेपाल बार एशोसिएसन अध्यक्ष
काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाभियोग संसदको सम्पत्ति भएकाले निष्प्रभावी नहुने बताएका छन् ।