काठमाडौं । रानीपोखरीको बालगोपालेश्वर मन्दिर हरेक वर्ष भाइ टिकाको दिन मात्रै खुल्थ्यो । चेली नभएका दाजुभाइ र दाजुभाइ नभएका चेलीहरु भेला भएर भाइटिका लगाउँथे । चेली नहुने र माइती नहुनेका