प्रधानमन्त्री ओली भन्छन् – ‘लकडाउन सरकारलाई होइन, जनताको जीवनका लागि हो’
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर