आत्महत्या दुरुत्साहनको अभियोगमा खोटाङका राई पक्राउ

काठमाडौं । आत्महत्या दुरुत्साहन अभियोगमा देवान राई पक्राउ परेका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ धिप्लुङका २१ वर्षीय सुमन खड्कालाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा ३५ वर्षीय राई पक्राउ परेका हुन् । गत मंसिर ४ गते आफ्नो पसलबाट पैसा चोरेको आरोप लगाई राईले सुमनको गाली बेइज्जतीसँगै निर्घात कुटपिट गरी उनलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै … Continue reading आत्महत्या दुरुत्साहनको अभियोगमा खोटाङका राई पक्राउ