फिफा अध्यक्षमा जियानी पुन: निर्वाचित

काठमाडौं विश्व फूटबलको सर्वोच्च संस्था फिफाको अध्यक्षमा जियानी इन्फान्टिनो नै दोहोरिएका छन्।

फ्रान्सको पेरिसमा भएको फिफा कंग्रेसबाटउनी आगामी ४ वर्षका लागि पुन निर्वाचित भएका हुन्। 

उनको विपक्षीमा कसैको उम्मेद्वारी परेन। सेप ब्लाटर भ्रष्टाचारमा मुछिएपछि उनी फिफाको नेतृत्वमा आएका हुन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?