उपराष्ट्रपति कप छनोटमा खेलाडीबाट पैसा उठाइयो


प्रकाशित मिति : १२ जेष्ठ २०७६, आईतवार ०२:१२

राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा सहभागिता जनाउन खेलाडीले रकम तिर्नुपर्ने नियम छैन । छनोटदेखि मुख्य प्रतियोगितासम्म खेलाडीले विनाशुल्क प्रतिस्पर्धा गर्न पाउँछन् । तर, भैरहवामा सञ्चालित उपराष्ट्रपति कप छनोटमा आयोजकले सहभागी खेलाडीसँग रकम उठाएको खुलासा भएको छ ।

प्रतियोगितमा सहभागिताका लागि करातेका ९५ र तेक्वान्दोका ९० खेलाडीसँग जनही दुई हजार दरले तीन लाख ७० हजार उठाएको हो ।  छनोट चरणमा तीन सय ५० भन्दा बढी खेलाडी सहभागी थिए । नयाँ पत्रिकामा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
झैझगडा गर्नेदेखि बलात्कारीसम्म : ११७ सैनिक कारबाहीमा परे

काठमाडौँ । नेपाली सेनामा पुरस्कार र दण्ड सजायसम्बन्धी निर्देशिका कडाइका साथ लागू गरिएको

उपनिर्वाचनका लागि यी २१ दलले दिए निवेदन

काठमाडौँ। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी

नियम विपरित काठमाडौं महानगरले एक अर्ब रुपैयाँ मुद्दती खातामा राखेका खुलासा

काठमाडौं । काठमाडौं महानगरपालिकाले विकासको क्षेत्रमा विनियोजन गरेको बजेट खर्च गर्न नसकेपछि बढी

मिसनमा जाने सैनिकको तलब बढ्यो

काठमाडौं। नेपाली सेनाले शान्ति सेनामा सहभागी हुन जाने सैनिकको भत्ता बढाएको छ ।