फूर्सद भए ‘ए हजुर’ घुमौँ नेपाल….. (फोटोफिचर)


प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार ०५:२६

सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको छ ।

पहिले–पहिले विदेशी पर्यटकले भरिभराउ हुने होटल तथा होमस्टे यतिबेला नेपाली पर्यटकले भरिभराउ हुन थालेका छन् ।

होटल व्यवसायी तथा थोरै लगानीमा होमस्टे सञ्चालन गर्नेहरु पनि यसबाट थप लाभान्वित भइरहेका छन् ।

पहिले देश अनि विदेश भन्ने सोचाई यूवाहरुमा आएको छ ।

एक महिना मज्जाले काम गरेर केही दिनको छुट्टि मिलाएर भएपनि पारिवारिक सदस्य मिलेर घुमघाममा निस्कने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ ।

परिवारका सदस्यबीच लामो समयपछि मात्रै भेट हुन थालेपछि पारिवारिक सदस्यहरु प्रकृतिमै रम्न थालेका हुन् ।

पर्यटकहरु घुम्दै रमाउदै सुन्दर पलहरु कैद गर्छन् ।

लोकपथ डटकम प्रयोगकर्ताले लोकपथको मयासेजबक्समा आफ्ना घुमघामका तस्वीरहरु पठाउनुभएको छ ।

तपाई पनि रमाईला पलहरु तथा रमणीय क्षेत्रका तस्वीर लोकपथ डटकम सँग साट्न सक्नुहुन्छ । हामीलाई ईनबक्स गर्नुहोस् । 

Tags :
प्रतिक्रिया दिनुहोस
लेक लागेर पर्यटकको मृत्यु

मेरापिक क्षेत्रमा लेक लागेर आज एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा

जुम्लामा यात्रुबाहक बस दुर्घटना: एकको मृत्यु, पाँच जना घाइते

काठमाडौं । कालीकोटको तिला गुफा नगरपालिका–१, नाग्ममा बस दुर्घटनामा एक जनाको मृत्यु भएको

मनसुनी गतिविधि बिहीबारसम्म जारी रहने, उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाण्डौं । मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले जारी वर्षा

थापाथली अस्पतालको हाताभित्र रहेको अक्सिन प्लान्टमा विस्फोट, दुई जना घाइते

काठमाडौं | थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टमा विस्फोट