फूर्सद भए ‘ए हजुर’ घुमौँ नेपाल….. (फोटोफिचर)

सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको छ ।

पहिले–पहिले विदेशी पर्यटकले भरिभराउ हुने होटल तथा होमस्टे यतिबेला नेपाली पर्यटकले भरिभराउ हुन थालेका छन् ।

होटल व्यवसायी तथा थोरै लगानीमा होमस्टे सञ्चालन गर्नेहरु पनि यसबाट थप लाभान्वित भइरहेका छन् ।

पहिले देश अनि विदेश भन्ने सोचाई यूवाहरुमा आएको छ ।

एक महिना मज्जाले काम गरेर केही दिनको छुट्टि मिलाएर भएपनि पारिवारिक सदस्य मिलेर घुमघाममा निस्कने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ ।

परिवारका सदस्यबीच लामो समयपछि मात्रै भेट हुन थालेपछि पारिवारिक सदस्यहरु प्रकृतिमै रम्न थालेका हुन् ।

पर्यटकहरु घुम्दै रमाउदै सुन्दर पलहरु कैद गर्छन् ।

लोकपथ डटकम प्रयोगकर्ताले लोकपथको मयासेजबक्समा आफ्ना घुमघामका तस्वीरहरु पठाउनुभएको छ ।

तपाई पनि रमाईला पलहरु तथा रमणीय क्षेत्रका तस्वीर लोकपथ डटकम सँग साट्न सक्नुहुन्छ । हामीलाई ईनबक्स गर्नुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?