नेकपाको जनवर्गीय संगठनको नेतृत्व टुंगो लाग्यो (नामावली)


लोकपथ
प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार १७:२८

नेकपा सचिवालय बैठकले सबै जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको छ । बैठकले संयोजक र सहसंयोजकको मोडेलमा जनवर्गीय संगठनको नेतृत्व चुनेको हो ।

नामावली हेर्नुहाेस्

अनेरास्ववियू संयोजक– ऐन महर (पूर्व एमाले) सहसंयोजक-रञ्जित तामाङ्ग (पूर्व माओवादी)

युवा संयोजक– दीपशीखा (पूर्व माओवादी) सहसंयोजक-रमेश पौडेल (पूर्व एमाले)

महिला संयोजक– अमृता थापामगर (पूर्व माओवादी) सहसंयोजक-सीता पौडेल (पूर्व एमाले)

पत्रकार संयोजक– महेश्वर दाहाल (पूर्व माओवादी)  सहसंयोजक-गणेश बस्नेत (पूर्व एमाले)

बुद्धिजीवी संयोजक– डा. दिनेशचन्द्र देवकोटा(पूर्व एमाले) सहसंयोजक-कृष्ण केसी(पूर्व माओवादी)

मजदूर संयोजक– विनोद श्रेष्ठ (पूर्व एमाले) सहसंयोजक-जगत सिंखडा (पूर्व माओवादी)

कानुन संयोजक रुद्र नेपाल (पूर्व एमाले) सहसंयोजक-डा.दीनमणी पोख्रेल (पूर्व माओवादी)

मानवअधिकार संयोजक-मीनबहादुर शाही (पूर्व एमाले) सहसंयोजक-हुकुम पोख्रेल (पूर्व माओवादी)

पेशागत संयोजक-विश्वनाथ प्याकुरेल (पूर्व एमाले) सहसंयोजक-दयाराम बस्याल (पूर्व माओवादी)

जनसांस्कृतिक संयोजक- खगेन्द्र राई (पूर्व एमाले) सहसंयोजक-सरल सहयात्री (पूर्व माओवादी)

मुस्लिम संयोजक-सराज फारुकी (पूर्व एमाले) असहसंयोजक-तहर हुसेन फारुकी (पूर्व माओवादी)

दलित संयोजक-तिलक परियार (पूर्व माओवादी)  सहसंयोजक-ओमबहादुर विश्वकर्मा (पूर्व एमाले)

भूपू सुरक्षाकर्मी संयोजक-धनबहादुर चन्द(पूर्व एमाले)-सहसंयोजक- मिठाराम केसी (पूर्व माओवादी)

उद्योग संयोजक-लक्ष्मीराज मानन्धर (पूर्व एमाले) सहसंयोजक-श्याम पाठक  (पूर्व माओवादी)

खेलकुद् संयोजक-पुरुषोत्तम पौडेल (पूर्व एमाले) सहसंयोजक-शिव कोइराला (पूर्व माओवादी)

भूमिहिन संयोजक-रामप्रीत पासवान (पूर्व एमाले) सहसंयोजक-पदम देवकोटा (पूर्व माओवादी)

जनजाती संयोजक-सुरेश आलेमगर(पूर्व माओवादी)  सहसंयोजक-शेरबहादुर तामाङ्ग(पूर्व एमाले)

आपाङ संयोजक-इन्द्रमाया गुरुङ्ग(पूर्व माओवादी)  सहसंयोजक-रामप्रसाद ढुंगाना (पूर्व एमाले)

किसान संयोजक-बामदेव गौतम(पूर्व एमाले) सहसंयोजक-चित्रबहादुर श्रेष्ठ(पूर्व माओवादी)

Tags :
प्रतिक्रिया दिनुहोस
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ, ३२ हजार नपाएकाे झोँकमा हत्या

सिन्धुपाल्चोक– इलाका प्रहरी कार्यालय मेलम्चीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ

सर्‍यो एनआरएन विश्व सम्मेलनको मिति, अक्टोबर १५ देखि १७ सम्म तय

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन) को नवौ विश्व सम्मेलन सरेको छ । एनआरएनका

रविलाई भेटेपछि नायिका श्वेता खड्को भावूक स्टाटस

चितवन । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा हिरासतमा रहेका रवि लामिछानेलाई भेट्न चितवन पुगेकी

‘च च हुई’ को ‘सिल्की सिल्की बाल’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चलचित्र ‘च च हुई’ को ‘सिल्की सिल्की बाल’ बोलको गीत सार्वजनिक