केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती समातिए


लोकपथ
प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार १६:४४

काठमाडौं– केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती पक्राउ परेका छन् ।
प्रहरीले डान्सबारका मालिक आसिफ जेथा समेतसमेतलाई पक्राउ गरेको छ ।
नेपाली युवतीहरु काममा खटिएकै बेला प्रहरीले छामा मारी नियन्त्रणमा लिएको जनाइएको छ ।
 महिलाहरु जेथाको डान्सबारमा नर्तकीको रुपमा कार्यरत रहेका थिए ।
 

प्रतिक्रिया दिनुहोस
आफ्नै बममा आफैं मारिँदै विप्लव कार्यकर्ता

काठमाडौं। करिब तीन महिनाको अवधिमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना

नेकपामा वैचारिक विवाद ज्युँका त्युँ, स्कुल विभाग तानातान

काठमाडौँ – नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्ने विवाद झनै

सरकार–चन्द समूह सशंकित

काठमाडौँ – वार्ताका लागि अनौपचारिक सूत्र प्रयोग भइरहँदा कैलालीमा विस्फोट र उपत्यका इन्चार्ज

फोनबाट गाली गरे १ वर्ष जेल

काठमाडौँ – सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै