लुक्लामा समिट एयरको विमान दुर्घटना


लोकपथ
प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार ०४:०५

काठमाडौं । सोलुखुम्बूको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा विमान दुर्घटना भएको छ । 

नयाँ वर्षको पहिलो दिन आज (आइतवार) बिहान अवतरणको क्रममा विमान लुक्ला विमानस्थलमा दुर्घटनामा परेको हो ।

 

लुक्ला विमानस्थलमा समिट एयरको नाइन एन एएमएच विमान दुर्घटना भएको जिल्लाा प्रहरी कार्यालय सोलुले  जानकारी दिएको छ ।  

विमान दुर्घटनाबारे थप विवरण आउन बाँकी । 

प्रतिक्रिया दिनुहोस
बालुवाटार जग्गा प्रकरणमा मुछिएका विजयकुमार गच्छदार बोले

काठमाडौं–नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दावी गरेका

शिल्पाको नयाँ फिल्म आउँदै

एजेन्सी । भारतीय अभिनेत्री शिल्पा सेट्टीको नयाँ फिल्म आउँने भएको छ । सिनेमाको

‘लभ यु हमेशा’ भदौ २७ गतेदेखी

काठमाण्डौं । चलचित्र ‘लभ यु हमेशा’ भदौ २७ गतेदेखि प्रदर्शनमा आउने भएको छ

च्याउ खाएर तीन जना बिरामी

चितवन-जङ्गली च्याउ खाँदा भरतपुर महानगरपालिका–८ सीताराम चोकका एकै परिवारका तीन जना बिरामी भएका