कास्कीमा बर्डफ्लु भेटियो


लोकपथ
प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार १६:२६

पोखरा–कास्कीको मादी गाउँपालिका–३, याङ्जाकोटमा कुखुरामा बर्डफ्लू भेटिएको छ । स्थानीय सन्तु परियारले पालेका कुखुरामा बर्डफ्लू भेटिएको भेटेरेनरी अस्पताल पोखराका पशु चिकित्सक शहदेव पौडेलले जानकारी दिए ।
सङ्क्रमित क्षेत्रलाई हाल चार किल्ला कायम गरिएको र त्यहाँ रहेका कुखुरा, चल्ला एवम् पक्षीजन्य पदार्थ पूर्णरुपमा नष्ट गरिने प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए ।
उनका अनुसार सङ्क्रमित क्षेत्रबाट कुखुरा र कुखुराजन्य वस्तु ओसारपसार गर्न रोक लगाइएको र जिल्ला प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
घुस लिएको अभियोगमा प्रहरी सहायक निरीक्षक पक्राउ

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रहरी चौकी बगाह, रुपन्देहीमा कार्यरत

चन्द समूहले हतियार र आतङ्ककारी गतिविधि छाड्नुपर्छ : उपप्रम पोखरेल

विराटनगर- उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेत्रविक्रम चन्द समूहले हतियार र आतङ्ककारी गतिविधि

थाइल्याण्डमा १० नेपाली प्रशिक्षार्थीको उद्धार

काठमाडौँ- काठमाडौँको बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत तालीमका लागि थाइल्याण्ड गएका १० नेपाली

कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति छैन : पौडेल

हेटौँडा–नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति नरहेको टिप्पणी गर्नुभएको